सरकारी वकिल कार्यालयसँग छलफल गरेर थप निर्णय लिने प्रहरीले जवाफ दिएको बडालले बताए । ‘जाहेरी प्रहरी कार्यालयमा छोडेको छौँ । २४ घण्टा भित्र जाहेरी दर्ता भएन भने थप न्यायिक निरुपणमा लागि अगाडि बढ्छौं,’ बडालले प्रहरी परिसरबाट भने ।

nagariksancharnews.com

प्रतिक्रिया