सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

nagariksancharnews.com

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । 


बिहीबार दिउँसोदेखि जारी बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बुझिएको छ

प्रतिक्रिया