देश बनाउन माओबादिलाई १ पटक बहुमत वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले

nagariksancharnews.com

नेकपा ९माओवादी केन्द्र०का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश बनाउन जनताले फेरि एक पटक नेकपा ९माओवादी केन्द्र०लाई बहुमत दिनुपर्ने बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताएका हुन् ।


प्रतिक्रिया