युवामन्त्री बब्लु गुप्ताले पूर्वउर्जामन्त्री दीपक खड्काले कब्जा गरेको जग्गा खाली गराएका छन् ।

nagariksancharnews.com
युवामन्त्री बब्लु गुप्ताले पूर्वउर्जामन्त्री दीपक खड्काले कब्जा गरेको जग्गा खाली गराएका छन् ।
✍️ यसअघि तत्कालिन गृह मन्त्री रवि लामिछानेले ताला लगार बन्द गराए थिए भने अहिले बब्लूले हटाए ! एकले अर्काको राम्रो काममा निरन्तरता दिॅंदा नेपाल स्काउटको काउसो मेटियो । यि खड्काले स्काउटको जग्गा लिजमा प्रयोग गरे बापतको साढे ३ करोड रुपयाँ अझै तिरेका छैनन् । देशको सम्पत्ति खानेबाट पाईपाई पैसा फिर्ता हुनुपर्छ, औला टेडो बनाएर भएपनि भाडा असुल हुनुपर्छ, नो इफ नो बट । व्यवस्थाभन्दा व्यक्ति हावी, कानुनभन्दा व्यक्ति शक्तिशाली, देशभन्दा व्यक्ति माथि अब जेन जी बब्लु गुप्ताहरुको युगमा हुनुहुदैन । लु’टाहाहरुको लागि यो देश स्वर्ग र फ’टाहाहरुको लागि कमाउ धन्दा अब बन्न सक्दैन ।

प्रतिक्रिया