सुमना श्रेष्ठ भन्छिन् पार्टी खोल्ने वारे

nagariksancharnews.com
सुमना श्रेष्ठ भन्छिन् पार्टी खोल्ने वारे
नयाँ पार्टी खोल्नेबारे सोचेको छैन्, तर कुरा चाही क्लियर के छ भन्दा खेरी पहिल्यै देखि भन्दै आएको कुरा एउटा हो, परिवर्तन चाहाने जति पनि छन् सबै जना एकै ठाउँमा हुनुपर्छ त्यसको लागि त हर्दम प्रयास गर्ने नै छु।

प्रतिक्रिया