जेनजी युनाईटेड परिवर्तन संखुवासभाले जिल्लाको १० स्थानिय तहमा सांस्कृतिक अभियान कार्यक्रम सम्पन्न

nagariksancharnews.com

केशरमान कुलुङ संखुवासभा

जेनजी युनाईटेड परिवर्तन संखुवासभाले जिल्लाको १० स्थानिय तहमा सांस्कृतिक अभियान कार्यक्रम सम्पन्न


जेनजी युनाईटेड परिवर्तन संखुवासभाले जिल्लाको १० स्थानिय तहमा सांस्कृतिक अभियान कार्यक्रम सम्पन्न गरेको छ। भोटखोला गा.पा. को गोला बजार देखी सुरु गरेको यो अभियान कार्यक्रम धर्मदेवि न.पा. को मुढे बजारमा सम्पन्न भएको हो। कार्यक्रमको मुख्य उद्धेश्य देशमा भएको हरेक Gen-Z
युवाहरु united हौँ र परिवर्तनको लागि एकबद्ध भएर साझा भावनाकाे उदेश्यले कार्यक्रम आयोजना गरेको वताए ।



यो कार्यक्रमले जिल्लाको हरेक युवा तथा Gen-Z भावना बोकेको युवाहरुलाई United हुन आग्रह र महत्वपुर्ण शन्देश दिएकाे वताए । साथै कार्यक्रममा देशको राजनैतिक घटनाहरुलाई गीति नाटक र कथा मार्फत प्रस्तुत गरिएको थियो भने विभिन्न राष्ट्रभक्ती तथा जनवादी गीतमा नृत्य पनी प्रस्तुत गरिएको थियो। #Gen-Zunited Sankhuwasabha #NewsUpdate #nagariksanchar

प्रतिक्रिया